दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ऐन, २०४०” रहेकोछ ।
(२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।